मान्छे मरेको ८ घन्टाभित्र खबर गरे बचाउने दाबी गर्दै विजयी शाहीको ‘कमब्याक’
<p><b>जेठ २९, काठमाडौँ | </b>अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही केही समयदेखि गुमनाम थिए । अहिले फेरि उनी अर्को झनै अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’...