महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले पूजा गर्ने, सर्वसाधारणलाई ६ घण्टा निषेध
<p><b>जेठ १८, काठमाडौँ |</b> भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि मध्यप्रदेश जाँदैछन् । यस क्रममा उनले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चनासमेत गर्ने भएका छन् ।<br></p><p>प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार...