नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ: उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
<p><b>जेठ २७, लुम्बिनी | </b>भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभएको छ । उहाँले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका...