नेपाली सेनाको नेतृत्वमा सगरमाथाबाट ३५ हजार बढी किलो फोहोर संकलन
<p><b>जेठ २८, काठमाडौँ |</b> नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान २०२३’ ले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा तथा अन्य चुचुराबाट ३५ हजार ७०८ किलो फोहोर संकलन गरेको छ ।<br></p><p>स्थानीयवासी र स्वयंसेवकको...