नेपालमै सुरू भयो सामसङ ब्रान्डको टेलिभिजन उत्पादन
<p><b>बैशाख १३, काठमाडौँ |</b> सामसङ ब्रान्डले नेपालमै टेलिभिजन उत्पादन सुरू गरेको छ । हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सामसङले नवलपरासीमा टेलिभिजन कारखाना नै स्थापना गरेर उत्पादन सुरू गरेको हो ।</p><p>टेलिभिजन उत्पादन गर्ने कारखानाको...