स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने
<p><b>वैशाख ११, काठमाडौँ । </b>सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ ।<br></p><p>भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन...