जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै
<p><b>बैशाख १६, जनकपुरधाम | </b>आदर्श नारी सीताको जन्म भएको दिन आज जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै छ । त्रेतायुगमा आजकै दिन मिथिलाञ्चलको जनकपुरधाममा जन्म भएको धार्मिक मान्यताअनुसार वैशाख शुक्ल...