चितामा जल्दै गरेको शवबाट निकालेको हड्डी किनेको आरोपमा २ जना पक्राउ
काठमाडौँ | पशुपति आर्यघाटमा जलाउन ल्याएको शवबाट निकालेको हड्डी र जलाएको खरानी बेचेको आरोपमा दुईजनालाई प्रक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले उक्त हड्डी र खरानी किनेको आरोपमा पनि दुईजनालाई नियन्त्रणमा लिएको...