<p><b>चैत २२, काठमाडौं |</b> नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् ।...