<p><b>चैत २८, काठमाडौँ | </b>साताको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा कायम भएको छ ।<br></p><p>अघिल्लो दिन सोमबार ५.५४ अंकले बढेको...