बैशाख ९ गते नेकपा स्थापना दिवस मनाउनेसहित यी हुन् एसको सचिवालय बैठकले गरेका निर्णय
<p><b>बैशाख १, काठमाडौँ |</b> नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाउने निर्णय गरेको छ। <br></p><p>पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानेको नाम...