मन्त्री छनोटका लागि कांग्रेसले तोक्यो मापदण्ड
<p><b>चैत ५, काठमाडौँ | </b>नेपाली कांग्रेसले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड...