नारायणघाट–बुटवल सडक खण्डमा वन्यजन्तुका लागि पैँतीस ‘अन्डरपास’
<p><b>चैत १, काठमाडौँ | </b>पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निमार्ण गरिने भएका छन् । <br></p><p>सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) मा २२ र पश्चिम...