कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने
<p><b>चैत ३, कपिलवस्तु | </b>कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो...