दुर्गा प्रसाईंलाई छाड्नु न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्था विपरीत रहेको सरकारी वकिलको निष्कर्ष
काठमाडौँ । दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न...