राजेन्द्र लिङ्देनविरुद्ध जथाभावी टिप्पणी गरेको भन्दै स्वकीय सचिवबाट कुटिए राप्रपाका नेता
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले राप्रपाकै कार्यकर्तामाथि हेल्मेट प्रहार गरेका छन्। लिङ्देनका स्वकीय सचिव छत्र खडायतले बुधबार साँझ धुम्बाराहीस्थित पार्टी कार्यालय नजिकै रहेको छाप्रो...