नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्यले अघि बढेका छौं : खानेपानीमन्त्री खान
<p><b>फागुन ४, काठमाडौँ |</b> खानेपानीमन्त्री अब्दुल खानले नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा खानेपानी समस्या समाधानका लागि टोल फ्रि नम्बर...