४६ वर्षका टिभी अभिनेता सिद्धान्तको मृत्यु, जिममा वर्कआउट गर्दै गर्दा हृदयाघात
<p>कात्तिक २५, काठमाडौँ | टिभीका चर्चित अभिनेता सिद्धान्त विर सुर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । उनी शुक्रबार बिहान जिममा वर्कआउट गरिरहेका बेला उनको निधन भएको हो । सिद्धान्तलाई...