<p><b>कात्तिक २४, काठमाडौँ | </b>एकजना अमेरिकी सट्टेबाजले बेसबल खेलमा बाजी थापेर एकैपटकमा करिब १० अर्ब रुपैयाँ जितेका छन् । ती सट्टेबाज यतिविघ्न जुवाडे हुन् कि उनले यसअघि यस्तै बाजी थापेर...