आज १४०० रुपैयाँले बढ्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?
<p><b>कात्तिक २३, काठमाडौँ |</b> आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । <br></p><p>हिजो मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार...