गोरखाका दुई जनालाई मन्त्री बनाउँछु, जिताइदिनुस् : प्रचण्ड
<p><b>कार्तिक २७, काठमाडौँ |</b> पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू र कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि 'नेपालमा गर्न नसकिने केही नरहेको' दाबी गरेका छन्। <br></p><p>चुनाव प्रचारप्रसारका क्रममा आइतबार...