टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने
<p><b>असार ३, काठमाडौं | </b>राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब बागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ ।</p><p>बागमती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई...