विमानस्थलमा आज विमान दुर्घटना र आगलागीको दृश्य देखिनेछ, तर…
<p><b>असार १, काठमाडौँ | </b>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो धुवाँको ठूलो कालो मुस्लो देखिनेछ । वायुयान दुर्घटना भई आगलागीपछि धुवाँको मुस्लो आएको देखिनेछ । दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति...