मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा, शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता
<p><b>जेठ २९, मुम्बई | एजेन्सी | </b>भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार...