२ अर्ब लगानीसहित सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार
<p><b>जेठ २७, धनगढी | </b>भाटभटेनीले सुदूरपश्चिममा पनि सेवा सुचारु गरेको छ । यसअघि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका २२ स्टोरबाट सेवा प्रदान गर्दै आएको भाटभटेनीले आफ्नो २३ औं स्टोर शाखा सुदूरपश्चिममा...