म्यानपावर र एजेन्टद्वारा ठगिँदै साउदी अरेबिया जाने युवा
<p><b>वैशाख ५, काठमाडौँ ।</b> रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ । साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी...