आईपीएल: दिल्लीलाई पराजित गर्दै बेंगलोर तेस्रो स्थानमा उक्लियो, यस्तो छ अंकतालिका
<p><b>वैशाख ४, काठमाडौँ । एजेन्सी ।</b> रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको छ । योसँगै बेंगलोर चौथो जितका...