<p>चैत्र २२, जाजरकोट | नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेको छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ ।</p><p>...