भैरहवामा अस्पताल जाने मुख्य सडकमै राप्रपाको आमसभा
<p><br></p><p>चैत्र २१, भैरहवा | मुख्य सडक बन्द गरेर राप्रपाले रुपन्देहीमा जिल्लास्तरीय आमसभा गर्दै छ । जिल्लाकै ठूलो अस्पताल युनिभर्सल मेडिकल कलेज जाने मुख्य बाटो छेकेर राप्रपा रुपन्देहीले आमसभा आयोजना गरेको...