आज देउवा र मोदीले चार परियोजना संयुक्त रुपमा उद्घाटन गर्ने
<p>चैत १९, काठमाडौं । भारतको नयाँदिल्लीमा आज नेपाल–भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्दैछन् । <br></p><p>निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार...