पर्यटन | ताप्लेजुङ्ग - TPL


कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

Posted on February 15, 2023 | views : 798 | ताप्लेजुङ्ग - TPL

फागुन ३, फुङ्लिङ | विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएक

Read More

पाथीभरामा हेलिकाेप्टरमार्फत दर्शन गर्न आउने तीर्थयात्रीको संख्या बढ्दो

Posted on November 30, 2021 | views : 1669 | ताप्लेजुङ्ग - TPL

मंसिर १४, ताप्लेजुङ, न्युज कारखाना | माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकाेप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयत्रीकाे संख्या बढेक

Read More

पर्यटनमन्त्रीले गृह जिल्लाका छ स्थानीय तहको अवलोकन गर्ने

Posted on November 04, 2020 | views : 2413 | ताप्लेजुङ्ग - TPL

कात्तिक १९, फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ ।  उहाँको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम

Read More

फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल

Posted on October 29, 2020 | views : 3526 | ताप्लेजुङ्ग - TPL

सन्तोष पुर्कुटी | कात्तिक १३, ताप्लेजुङ | हेरिरहुँ लाग्ने ढुङ्गाको कापबाट करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । वरिपरिका अग्ला पहाड र पहाडको काखमा रहेको हरियाली जङ्गलमा विभिन्न प्रजातिका चराचुङ्गीको चिरबिर आवाज छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सावाँमा पर्

Read More

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

Posted on February 19, 2018 | views : 5875 | ताप्लेजुङ्ग - TPL

जीतबहादुर भण्डारी / पाँचथर, ७ फागुन | पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ ।   लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित

Read More

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

Posted on September 14, 2017 | views : 4046 | ताप्लेजुङ्ग - TPL

सन्तोष पुर्कुटी। भदौ २९, ताप्लेजुङ। साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् ।  झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई-तीन दिन सम्मको पैदल यात्रापछि पुगिने तिम्बुङ पोखरी सम्मको

Read More