समाज | काठमाडौँ - KTM


गाडीको ठक्करबाट छठ ब्रतालुको मृत्यु

Posted on November 20, 2023 | views : 588 | काठमाडौँ - KTM

मङ्सिर ४, सर्लाही | सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा साेमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ ब्रतालु महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी

Read More

अस्ट्रेलियासँग पराजित भएपछि रोहित शर्माले के भने ?

Posted on November 20, 2023 | views : 813 | काठमाडौँ - KTM

मङ्सिर ४, अहमदाबाद | आइतबार भएको विश्वकप २०२३ को फाइनल खेलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले यस खेलमा भारतीय टोलीको प्रदर्शन राम्रो नभएको र विशेष गरी ब्याटिङमा टोलीको प्रदर्शन खराब रहेको बताएका छन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २४० रनम

Read More

टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनवाई न्यायाधीश चुडालको इजलासमा

Posted on November 20, 2023 | views : 330 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेका विभिन्न १० रिटलाई एकैसाथ राखी सुनुवाइ हुन लागेको हो।  हालै सरकारले सामाजिक सञ्

Read More

आजबाट टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुने

Posted on November 20, 2023 | views : 363 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रति

Read More

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

Posted on November 20, 2023 | views : 1224 | काठमाडौँ - KTM

मङ्सिर ४, जनकपुर । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ ।  उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । जनक

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5905 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

७४ प्रतिशत नेपाली पुरुष मदिरा पिउने एक अध्ययनको निष्कर्ष

Posted on November 19, 2023 | views : 637 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | नेपाली पुरुषहरुमध्ये ७४ प्रतिशतले हरेक महिना मदिराजन्य पदार्थ पिउने एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले ७४ प्रतिशत पुरुषले एक महिनामा कम्तिमा एक पेग मदिराजन्य पदार्थ सेवन गर्ने तथ्य सार्वजनिक गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केह

Read More

राष्ट्रपति पौडेल छठ पूजा गर्न गौरीघाटमा

Posted on November 19, 2023 | views : 418 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाट पुगेका छन् । पौडेलले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरे । यसअघि काठमाडौं महानगरका मेयर बालेन शाह पनि त्यहाँ पगेका थिए । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

Read More

लिगमा सुरुका तीन ब्याट्सम्यान शून्यमा आउट भए पनि कोहली-राहुलको जोडीले हराएको थियो अस्ट्रेलियालाई

Posted on November 19, 2023 | views : 387 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले १६ ओभरमा ३ विकेट गुमाएर १०१ रन जोडेको छ । विराट कोहली ३४ र केएल राहुल १० रनमा खेल्दैछन् । कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भए । ३० रन जोड्दा

Read More

छठघाटमा डुबेर युवकको मृत्यु

Posted on November 19, 2023 | views : 769 | काठमाडौँ - KTM

मङ्सिर ३, सर्लाही | सर्लाहीको ईश्वरपुर नगरपालिका –७, पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएको एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । घरनजिकको पोखरीमा आइतबार बेलुका छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका –६, बयलवास निवासी भुवनेश्वर साहका २२ वर्षीय छोरा सन्तोष साहक

Read More

महिला टी- २० क्रिकेट शृंखला : मारिकोको उत्कृष्ट बलिङसँगै हङकङ च्याम्पियन

Posted on November 19, 2023 | views : 364 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको उपाधि आयोजक हङ्कङले जितेको छ । हङ्कङले आाइतबार खेलिएको फाइनल खेलमा तान्जनियालाई पाँच विकेटले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको तान्जनियाले १८.४ ओभरमै अलआउट हुनुअघि ८४ रनमात्र बनाउन सकेको थियो ।  जवाफी ब्याटिङमा ओर

Read More

ट्याक्सीमा छुटेका सुनचाँदीका गहना धनीलाई हस्तान्तरण

Posted on November 19, 2023 | views : 411 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | काठमाडौँको जडिबुटीबाट जोरपाटी स्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहना सहितको झोला खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी

Read More

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

Posted on November 19, 2023 | views : 721 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ । राजस

Read More

कामदारको उद्धार गर्न नयाँ सुरुङ !

Posted on November 19, 2023 | views : 377 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | भारतीय उद्धारकर्मीले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । एक्साभेटरहरूले गएको आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कंक्रिट

Read More

विश्वकप क्रिकेटको फाइनल अहिलेसम्मकै भव्य हुने, प्रीतमदेखि अमित मिश्रासम्मले प्रस्तुति दिने

Posted on November 19, 2023 | views : 362 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | विश्वकप २०२३ को फाइनल खेल आयोजक भारत र अस्ट्रेलियाबिच आज आइतबार खेलिदैछ। भारतमा जारी पुरुष विश्वकप क्रिकेट २०२३ अन्तर्गत आयोजक भारत र अष्ट्रेलियाबिचको फाइनल खेलको आयोजना अहिलेसम्मकै भव्य हुने भएको छ । आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा मध्यान्न १२ः४५ बजेबाट सु

Read More

जुत्तामा आचार्य राखिएकोप्रति आचार्य समाजको आक्रोश, कारबाहीको माग

Posted on November 19, 2023 | views : 403 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौं | आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ति जनाउँदै प्रहरीमा उजुरी दिने निर्णय गरेको छ ।  आचार्य समाजको काठमाडौँमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निव

Read More

सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै

Posted on November 19, 2023 | views : 338 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौं | देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ। आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। छठ पर्वका व्रर्तालु हिजोदेखि रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। छ

Read More

गायिका कोमल ओलीलाई मातृशोक

Posted on November 18, 2023 | views : 592 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौँ | गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृशोक परेको छ ।  उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।  उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअग

Read More

टिकटकलाई प्राधिकरणको जवाफ : प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्नुहोस्

Posted on November 18, 2023 | views : 393 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् । उनका अनुसार टिकटकका तर्फबाट नेपाल दूरसञ्चार प्र

Read More

कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जना पक्राउ

Posted on November 17, 2023 | views : 712 | काठमाडौँ - KTM

मङ्सिर १, गुलरिया | बर्दियाको गुलरियामा सामूहिक कुटपिटबाट भएको हत्यामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। यो घटनामा अझै ३ जना फरार रहेको प्रहरीले जनाएको छ। गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या भएको थियो। पक्राउ पर्नेहरूमा गुलरिय

Read More

माओवादी नेता बर्तौलालाई खुकुरी हान्ने समूहका तीन जना पक्राउ

Posted on November 17, 2023 | views : 736 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । २२ कात्तिकमा बानेश्वरमा बर्तौलामाथि खुकुरीप प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो । पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर

Read More

अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

Posted on November 17, 2023 | views : 896 | काठमाडौँ - KTM

मङ्सिर १, धनगढी | धनगढीमा अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्। कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्रा

Read More

अमेरिकाको अध्यागमन हिरासतमा ३२ वर्षीय सुवासको मृत्यु

Posted on November 17, 2023 | views : 1941 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । अमेरिकाको

Read More

उर्लाबारी आगलागी घटनामा परेर घाइते भएका ६ जनाको अवस्था गम्भीर

Posted on November 17, 2023 | views : 470 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । शुक्रवार घाइतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिनुभएका चिकित्सिकहरुले यस्तो जानकारी गराएका हुन् । उपचाररत २५ म

Read More

यूरो कप छनोटमा ३८ वर्षे रोनाल्डो र १६ वर्षका यमालको कमाल

Posted on November 17, 2023 | views : 569 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | पोर्चुगलका विश्व कीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डो ३८ वर्षको उमेरमा पनि अन्तर्राष्ट्रिय फुटबलमा बेजोड प्रदर्शन गरिरहेका छन्। उनी झन झन लय समाइरहेका छन्। यूरो कप छनोटको बिहीबार राती भएको खेलमा पोर्चुगलले लिच्टेनस्टेनलाई २-० गोलले हराउँदा रोनाल्डोले सुरुवाती अग्रता दिलाएका थ

Read More

टिकटक प्रतिवन्धविरुद्ध सर्वोच्चमा रिटको ओइरो, पहिलो पेसी मंसिर ४ गते

Posted on November 17, 2023 | views : 437 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनको ओइरो लागेको छ । तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन सर्वोच्चमा ८ वटा रिट दर्ता भएको छ ।   सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध

Read More

नेपाललाई टिकटक, फेसबुक लगायत १० कम्पनीले तिरे चार महिनामा १० करोडभन्दा बढी कर

Posted on November 17, 2023 | views : 489 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | टिकटक, फेसबुकलगायत १० कम्पनीले नेपाललाई चार महिनामा १० करोडभन्दा बढी कर तिरेका छन् ।  विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी कार्यविधि, २०७९ अन्तर्गत दर्ता भएका विदेशी कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिक मसान्तसम्म उक्त कर तिरेका हुन् । ठूला

Read More

भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on November 17, 2023 | views : 403 | काठमाडौँ - KTM

मङ्सिर १, भक्तपुर | भक्तपुरको लोकन्थलीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार साँझ मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमा ना.७ ख ४७७४ नम्बरको तेल ट्यांकरले बा.७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दिँदा हरिशरण पुरी गम्भिर घाइते भएका थिए । सिन्धुपाल्चोक घर भएका ४१ वर्ष

Read More