समाज | काठमाडौँ - KTM


पेन्सन बन्चित र राहत शिक्षकले आज थप सशक्त आन्दोलन गर्ने

Posted on September 24, 2023 | views : 460 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । गत शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन बन्चित शिक्षक

Read More

मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on September 24, 2023 | views : 484 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको जनाएको छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्यदेखि पूर्ण

Read More

काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइयो

Posted on September 23, 2023 | views : 322 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमनढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गरिन् । समारोहमा पूर्वराष्ट्रपति भण्डारीले २५५

Read More

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म

Posted on September 23, 2023 | views : 483 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो ।  स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाख

Read More

६ बुँदे सहमति भएसंगै शिक्षकहरु घर फर्कंदै, छुटेको पढाइ बिदामा पढाइने

Posted on September 23, 2023 | views : 563 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | नेपाल शिक्षक महासङ्घको नेपाल सरकारसँग ६ बुँदे सहमति भएसंगै आन्दोलनका सबै शिक्षक तथा कर्मचारी घर फर्कन थालेका छन् । नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र ल

Read More

काठमाडौँ महानगरको श्रम बैङ्कमा चार सय आवेदन

Posted on September 23, 2023 | views : 334 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन परेका छन् । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेका कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार कामपाले आर्थिक वर्ष २०८०

Read More

प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

Posted on September 23, 2023 | views : 446 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले अहिले छोडेको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा हिजो दिउँसो सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन

Read More

आज देशभरमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Posted on September 23, 2023 | views : 496 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै

Read More

लम्बियो काठमाडौं महानगर अगाडि उभिने युवाको अभियान

Posted on September 22, 2023 | views : 425 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ |  फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः, सौरभ न्यौपाने (चाउ) र प्रविण काफ्लेको विरोध अभियान लम्बिएको छ । मेयर र उपमेयरको राष्ट्रियसभा गृहको कार्यालय अगाडि उभिएर भएको प्रदर्शन १२३ घन्टाका लागि लम्बिएको अभियन्ता ईः ले बताए । उनीसहित ३ जनाले दुई दिनअघि

Read More

भारत-चीनबीच तनाव, खेलाडीलाई अनुमति नदिएपछि भारतका खेलमन्त्रीको चीन भ्रमण रद्द

Posted on September 22, 2023 | views : 393 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् ।  उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेशका तीन जना महिला खेलाडीले एसियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति द

Read More

सरकार र शिक्षकहरुबीच सहमतिको ड्राफ्ट तयार, यस्ता छन् सात बुँदा

Posted on September 22, 2023 | views : 860 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सहमतिको सात बुँदे मस्यौदापत्र तयार गरेको छ । आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो । उक्त

Read More

क्यान चुनावमा चतुरको टीम तयार– उपाध्यक्षमा रोशन, सचिवमा पारस

Posted on September 22, 2023 | views : 440 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ |  नेपाल क्रिकेट संघ (क्यान) को भावि नेतृत्वका लागि भोलि चुनाव हुँदैछ । अध्यक्ष चतुरबहादुर चन्द फेरि दोहोरिने कसरतमा छन् भने उनलाई बर्दियाका विनय राजभण्डारीले चुनौति दिने छन् । अहिलेसम्मको स्थितिमा चन्द निकै बलियो देखिन्छन् । राष्ट्रिय टिमका पूर्वकप्तान तथा बाग्मती प्रदेशका अध्

Read More

हेटौंडामा सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ

Posted on September 22, 2023 | views : 519 | काठमाडौँ - KTM

असोज ५,  हेटौंडा | हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने  थप एक जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्।  उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी

Read More

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on September 22, 2023 | views : 663 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका वडा नं. ०२ स्थाई घर भई हाल काठमाडौँ वडा नं. ३० सेतोपुल वस्ने वर्ष  ३२ को धन बहादुर बोगटी  रहेका छन् ।  काठमाडौँ उपत्यका अपराध

Read More

बाँके बालसुधार झडपः फरार ९ बालबन्दी अझै सम्पर्कविहीन

Posted on September 22, 2023 | views : 312 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ |  बाँकेको बाल सुधार गृहमा भएको झडपपछि भागेका २५४ बालबन्दीहरु मध्ये २४५ जना प्रहरी नियन्त्रणमा आएका छन् । ९ जना अझै प्रहरीको सम्पर्कमा नआएको बाँके प्रहरीले जनाएको छ । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा गयरातभरी भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने २५

Read More

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

Posted on September 22, 2023 | views : 488 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो । त्यसपछि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का

Read More

सडक पेटीमा निर्माण सामग्री राख्ने २ जनालाई महानगरले तिरायो ७५ हजार जरिवाना

Posted on September 22, 2023 | views : 373 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सडक पेटीमा निर्माण सामग्री राखेको भन्दै काठमाडौं महानगरपालिकाले २ जनालाई ७५ हजार रुपैयाँ जरिवाना तिराएकोव छ। महानगरले माटो झारेको र सडक पेटीमा निर्माण सामग्री राखेको भन्दै उनीहरूलाई जरिवाना तिराएको हो। सडक पेटीमा निर्माण सामग्री राखेबापत वडा नम्बर ९  तिलगंगाका सुदर्शन कँडेलला

Read More

‘कागबेनी’मा अनुप बरालको दबाबमा मलाई हटाएर दीया मास्केलाई कास्ट गरियो: उषा रजक

Posted on September 22, 2023 | views : 392 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् । बराल नेपाली सिने क्षेत्रका चर्चित अभिनेता,

Read More

कांग्रेसमा उठ्यो पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग

Posted on September 22, 2023 | views : 565 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ । ‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नसुभएको छ । उहाँहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ कांग्

Read More

आमा छोरीको हत्या आरोपमा पूर्व प्रेमी पक्राउ

Posted on September 22, 2023 | views : 929 | काठमाडौँ - KTM

असोज ५, सल्यान | भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए । शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको

Read More

विद्यालय शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ

Posted on September 22, 2023 | views : 528 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ गरेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ

Read More

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने आज अन्तिम दिन, कहाँ–कहाँबाट दिइँदै छ ?

Posted on September 22, 2023 | views : 530 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एचपीभीविरुद्धको डेमोस्ट्रेसन खोप अन्तिम दिन आज पनि दिइँदै छ । सरकारले भदौ २७ गतेबाट सुरु गरेको यो खोप १४ वर्ष पूरा भइ १५ नकटेका किशोरीलाई दिइएको हो । आज कहाँ–कहाँबाट दिइँदै छ खोप ?  भदौ २७ गतेदेखि सुरु भएको खोप कार्यक्रमक

Read More

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

Posted on September 22, 2023 | views : 509 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर

Read More

अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था (नियमावलीसहित)

Posted on September 22, 2023 | views : 604 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ ।  बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भए

Read More

सरकार र शिक्षकबीचको वार्तामा किन ढिलाइ ?

Posted on September 22, 2023 | views : 339 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | शिक्षक महासंघले वार्ता कमिटी बनाउन ढिलाइ गरेपछि सरकारसँगको वार्तामा ढिलाइ भएको छ । बिहान ९ बजे नै वार्ता हुने भनिएको थियो । तर महासंघले वार्ता कमिटी बनाउन लागिरहेकोले ढिला भएको बताएको छ । ‘आन्तरिक छलफलमा छौँ । वार्ता कमिटी बनाएपछि वार्तामा बस्छौँ,’ महासंघका महासचिव लक्ष्मीकिशोर सु

Read More

खसी चोरेर धरौटीमा छुटेका कालु पुन: बोका चोरेको आरोपमा पक्राउ

Posted on September 22, 2023 | views : 561 | काठमाडौँ - KTM

असोज ५, लमजुङ | लमजुङमा खसी चोरी गरेको अभियोगमा साढे दुई महिना अघि पक्राउ परेर धरौटीमा छुटेका एक युवक बोका चोरी गरेको आरोपमा फेरी पक्राउ परेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्व्होलासोथार गाउँपालिका-४, भुजुङका ३४ वर्षीय कालु गुरुङले मध्यनेपाल नगरपालिका-६ का शिरोमणि भट्टराईको २ वटा बोक

Read More

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

Posted on September 22, 2023 | views : 238 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन

Read More

आजको मौसम : कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षा हुने

Posted on September 22, 2023 | views : 355 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाका अनुसार हल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्

Read More