समाज | काठमाडौँ - KTM


एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको ग्रेड वृद्धि

Posted on September 21, 2023 | views : 404 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्

Read More

अमेरिका बसेर मानव बेचबिखन गरेको आरोप लागेका गौतमविरूद्ध चार कसुरमा मुद्दा दर्ता

Posted on September 21, 2023 | views : 413 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा हस्त गौतमविरूद्ध मुद्दा दर्ता गरेको सहायक न्यायाधिवक्ता चन्द्र संजेलले जानकारी दिए। उनका अनुसार हस्त गौतमविरूद

Read More

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि ६ जना सर्ट लिस्टमा

Posted on September 21, 2023 | views : 441 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | सामाजिक सुरक्षा कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि ६ जना छोटो सूची ‘सर्ट लिष्ट’मा छनौट भएका छन् । कार्यकारी निर्देशकका लागि आवेदन दिएका १२ जनामध्येबाट कार्यकारी निर्देशक छनोट उपसमितिले उनीहरुले पेश गरेको कार्ययोजनाका आधारमा ६ जनाको नाम छोटो सूचीमा छनौट भएको हो । छोटो स

Read More

सहायक रथी यमबहादुर अधिकारीको पदावधि तीन वर्ष थप

Posted on September 21, 2023 | views : 431 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | नेपाली सेनाका सहायक रथी यबहादुर अधिकारीको पदावधि थप भएको छ। नेपाली सेनाको विशेष पदमा कार्यरत रहेका अधिकारीको पदावधि तीन वर्ष थप भएको हो। सहायक रथी अधिकारीको चार वर्षे पदावधि भदौ ३१ गते सकिँदै थियो। तर मन्त्रिपरिषद् बैठकले तीन वर्ष थप गर्दै सेवा अवधिलाई निरन्तरता दिएको हो। माओवादी

Read More

शिक्षक आन्दोलनबारे रास्वपाले भन्यो– विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्

Posted on September 21, 2023 | views : 347 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाउन र विद्यालय बन्द नगर्न भनेको हो। ‘

Read More

खोलामा खसेका पुरूष बेपत्ता, खोजी गर्न प्रहरी परिचालन

Posted on September 21, 2023 | views : 362 | काठमाडौँ - KTM

असोज ४, रुकुम | रुकुम पश्चिममा बिहीबार दिउँसो खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बाफिकोट गाउँपालिका-१ लागिनेका ५७ बर्षीय हृदय गिरी बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दिउँसो सवा १ बजेतिर पिपल भन्ने ठाउँबाट घर तर्फ जाने क्रममा वडा नं. १ र २ को

Read More

मेसी घाइते भएर बाहिरिए पनि इन्टर मियामले सजिलै हरायो टोरन्टोलाई

Posted on September 21, 2023 | views : 349 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | आफ्ना स्टार खेलाडी लियोनल मेसी घाइते भएर मैदानबाट बाहिरिए पनि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) को बिहीबार खेलिएको खेलमा टोरन्टो फुटबल क्लबलाई ४—० गोलको फराकिलो अन्तरले हराएको छ ।  खेलको ३७औं मिनेटमा मेसी घाइते भएर मैदानबाट बाहिरिएका थिए । त्यतिबेला खेल गोलरहित बराबरीमा थि

Read More

शिक्षकहरुको आन्दोलन– सडक छेउको बिरुवा उखेलेर प्रहरीमाथि प्रहार!

Posted on September 21, 2023 | views : 351 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु अहिले आन्दोलनमा छन्।  नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनअन्तर्गत बिहीबार दोस्रो दिन पनि शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। शिक्षकहरुले बुधबारदेख

Read More

माछापोखरीमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

Posted on September 21, 2023 | views : 506 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | काठमाडौंको माछापोखरीमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।  बुधबार साँझ काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडकमा बा.२ ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।&n

Read More

काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द

Posted on September 21, 2023 | views : 398 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा  आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो । विद्यालयको अनुगमन गर्न नगर

Read More

हुम्लामा कोदो महोत्सव हुने

Posted on September 21, 2023 | views : 506 | काठमाडौँ - KTM

असोज ४, हुम्ला | हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ ।  कोदो बालीको संरक्षण, प्रवद

Read More

प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ

Posted on September 21, 2023 | views : 456 | काठमाडौँ - KTM

असोज ४, संखुवासभा | प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा संखुवासभामा ३ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो।  पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छ

Read More

बालेनको निर्देशनमा महानगरका विद्यालयहरुमा खटिए नगरप्रहरी, पठनपाठनको स्थिति बुझेर रिपोर्टिङ गर्ने

Posted on September 21, 2023 | views : 586 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका हुन् । नगरप्रहरी प्रमुख राजु पाण्डेले ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने बताए । नगरप्

Read More

बढ्यो नागरिकताका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा, अब कति?

Posted on September 21, 2023 | views : 372 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | सरकारले नागरिकता प्रमाणपत्रका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा बढाएको छ। मन्त्रिपरिषद्ले संशोधनसहित पारित गरेको नागरिकतासम्बन्धी नियमावलीअनुसार अब नागरिकता प्रमाणपत्र पाउनका लागि निवदेन दिने नेपालीले १० रुपैयाँको टिकट टाँस्नुपर्नेछ। यसअघि ५ रुपैयाँको टिकट टाँसेर नागरिकता

Read More

चोरीका मोबाइल बोकेर नेपालगञ्जबाट काठमाडौं उड्न लागेका ४ जना भारतीय पक्राउ

Posted on September 21, 2023 | views : 435 | काठमाडौँ - KTM

असोज ४, नेपालगञ्ज | चोरीका मोबाइल बोकेर काठमाडौं उड्न लागेका व्यक्ति नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्। अन्जादी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।  बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको

Read More

आजको मौसम: यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on September 21, 2023 | views : 412 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम

Read More

विद्यालयमा ताला लगाएर शिक्षकहरू सडकमा, प्रस्तावित विधेयकमा के-के छन् असन्तुष्टि ?

Posted on September 20, 2023 | views : 541 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | बुधबार सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो । तर, सार्वजनिक बिदाको दिन सामुदायिक विद्यालयका शिक्षकहरू भने सडकमा उत्रिए । राष्ट्रिय शिक्षक महासंघको आव्हानमा ७७ वटै जिल्लाबाट गाडी रिर्जभ गरेर काठमाडौं आइपुगेका सामुदायिक विद्यालयका शिक्षकहरू यतिबेला सडक आन्दोलनमा ह

Read More

दुई सय किलो गाँजासहित महोत्तरीबाट दुई पक्राउ

Posted on September 20, 2023 | views : 555 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | दुई क्विन्टल लागू औषध (गाँजा) सहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्। बुधबार महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका-१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका- ७ बस्ने व

Read More

कुलेश्वरको एक चिनी गोदाममा सिलबन्दी

Posted on September 20, 2023 | views : 373 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुलेश्वरको एक गोदाममा सिल गरेको छ। पाँचवटा कोठामा शंकास्पद चिनी र दाल भण्डारण गरिएको पाइएपछि उक्त गोदाममा सिल गरिएको विभागले जनाएको छ। म‌ंगलबार उक्त गोदामबाट हिरा ब्राण्डको २ बोरा र लुम्बिनी ब्राण्डको मसिनो चिनी २ बोरा नमुना परीक्षणका

Read More

रत्नपार्क–सूर्यविनायक सडकमा किन पोतियो रातो ?

Posted on September 20, 2023 | views : 474 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | सडक विभागले काठमाडौं उपत्यकाको रत्नपार्क–सूर्यविनायक सडक खण्डमा ठाउँ–ठाउँमा रातो रङ पोतेर अलग्गै लेन मार्क गरेको छ । विभागले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने योजनाअनुरूप द्रुत बस सेवा सञ्चालनका लागि सो सडक खण्डमा ठाउँ–ठाउँमा रातो पोतेर अलग्गै लेन मार्क

Read More

शिक्षा विधेयकविरुद्ध शिक्षकहरू सडकमा, काठमाडौंको सवारी अस्तव्यस्त (तस्बिरहरू)

Posted on September 20, 2023 | views : 450 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ।  राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् ।  राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा सवारी

Read More

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

Posted on September 20, 2023 | views : 443 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेट भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजको अवसरमा उनीहरूबीच संक्षिप्

Read More

टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरहरु)

Posted on September 20, 2023 | views : 407 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध

Read More

नौबिसे–मलेखु सडकखण्ड भोलिदेखि राति बन्द हुने, दिउँसो मात्र यात्रा गर्न आग्रह

Posted on September 20, 2023 | views : 466 | काठमाडौँ - KTM

असोज ३, मलेखु  | पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ।  सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो। असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खय

Read More

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Posted on September 20, 2023 | views : 430 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

क्यानलाई खेलाडीको पत्र : नेपाल टी-२० लिग खेलेको पैसा खै ?

Posted on September 19, 2023 | views : 507 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा फिजियोले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गर

Read More

सुवास नेम्बाङका छोरा सुहाङको राजनीतिमा आउने संकेत, भने – बुवाको सपना पूरा गर्नेछु

Posted on September 19, 2023 | views : 526 | काठमाडौँ - KTM

असोज २, इलाम | संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले राजनीतिमा आउने संकेत गरेका छन् । बुवा सुवास नेम्बाङको स्मृतिमा नेकपा एमालेले मंगलबार इलाम बजार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै सुहाङले त्यस्तो संकेत गरेका हुन् । उनले आफ्नो बुवाको सपना पूरा गर्न आफू लागिपर्ने बताए ।

Read More

सुनकोशी नदीमा एक पुरुषको शव फेला

Posted on September 19, 2023 | views : 555 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | खाँडादेवी गाउँपालिका–१ खैरनी स्थित मोटरेबल पुल नजिकै सुनकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। सुनकोशीले बगाई ल्याएको उक्त शव खैरनीस्थित नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए। परिचय खुल्न नसकेको उक्त शव अन्दाजी ५०÷५२ वर्ष उमेरको देखिने ज

Read More