पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १६, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी र पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेका छन ।

विभागले नारायणगढ-मुग्लिङ खण्डका स-साना खहरेमा आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

साथै विभागले चितवनको माडी कल्याणपुर, भरतपुर, देवघाट र आसपास भारी बर्षा भएको, माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।