१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

धनुषपछि नयनताराविरूद्ध ‘चन्द्रमुखी’ टिमले पनि पठायो लिगल नोटिस

२३ पुष २०८१, मंगलवार १२:५८

काठमाडौँ | दक्षिण भारतीय अभिनेत्री नयनताराविरूद्ध ‘चन्द्रमुखी’ टिमले लिगल नोटिस पठाएका छन्।

उनले आफ्नो जीवनमाथि आधारित डकुमेन्ट्री फिल्म ‘नयनतारा बियोन्ड द फेयरीटेल’ मा फिल्म ‘चन्द्रमुखी’ को फुटेज बिना अनुमति प्रयोग गरेको आरोप छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार ‘चन्द्रमुखी’ निर्माण टिमले नेटफ्लिक्स र अभिनेत्रीमाथि ५ करोड भारूको क्षतिपूर्ति माग गरेका छन्।

‘चन्द्रमुखी’ निर्माण टिमले भन्दा पहिले अभिनेता धनुषले पनि नयनताराविरूद्ध लिगल नोटिस पठाएका थिए। उनले तमिल फिल्म ‘नानुम राउडी धान’ को म्यूजिक बिना अनुमति प्रयोग गरेको बताएका थिए। उनले १० करोड क्षतिपूर्ति माग गरेका थिए। जसले गर्दा धनुषले आलोचना समेत खेप्नु परेको थियो।

यो डकुमेन्ट्री फिल्म १८ नोभेम्बर २०२४ मा नेटफ्लिक्समा रिलिज भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार