८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर

८ माघ २०८१, मंगलवार १२:१३

काठमाडौँ | महाकुम्भ मेलामा भाइरल बनेकी मोनालिसाकाे यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेकाे छ । लाखौंको भीडमा माला बेच्ने साधारण केटी मोनालिसा आफ्नो सुन्दर आँखाका कारण चर्चामा आएकी थिइन् ।

कसैले मोनालिसाको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेको थियो र त्यसपछि भिडियो बनाएर सेयर गरेको थियो, जुन भाइरल भयो ।

भाग्यले यस्तो चाल खेल्यो कि एक चर्चित फिल्म निर्माताले माला बेच्ने युवतीलाई फिल्म अफर गरे ।

चर्चित फिल्म निर्माता सनोज मिश्राले पनि मोनालिसालाई अफर गरेका हुन् । न्युज १८ मा प्रकाशित रिपोर्टका अनुसार उनी पनि उनको सौन्दर्यको मायामा परेका छन् र उनलाई आफ्नो फिल्ममा मुख्य भूमिकाका लागि राेजेका छन् ।

फिल्म निर्माता सनोज मिश्राले आफ्नो नयाँ प्रोजेक्टका लागि मोनालिसालाई लिने बताएका छन् । बताइएअनुसार ‘डायरी अफ मणिपुर’का लागि उनलाई लिन लागिएकाे हाे ।

मोनालिसाले अभिनयमा ‘ए’ नपाए पनि उनलाई अभिनेत्री बन्नको लागि पूर्ण तालिम दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता