पर्यटन | बाग्लुङ्ग - BGL


बागलुङको पर्यटन क्षेत्रमा पलाएको आस !

Posted on March 20, 2022 | views : 589 | बाग्लुङ्ग - BGL

चैत ६, काठमाडौँ । नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्य थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वाभाविक हिसाबले प्रभावित भयो । राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थान

Read More

पर्यटक आउने आशमा बागलुङको घरबास

Posted on March 03, 2022 | views : 680 | बाग्लुङ्ग - BGL

फागुन १९, बागलुङ । भर्खर घरबास (होमस्टे) के खुलेका थिए, कोभिड–१९ निम्तिहाल्यो । पर्यटकलाई मन फुकाएर सत्कार गर्न नपाउँदै घरबास बन्द हुने स्थितिमा पुगे । कतिले सेवा नै रोके । कुनैले फाट्टफुट्ट मात्र पाहुना राखे । महामारी सुरु भएयताका दुई वर्ष घरबास व्यवसायका लागि अप्रिय रहे । ग्रामीण पर्यटनलाई टेवा दि

Read More

पदमार्ग सुधार्दै ढोरपाटन सिकार आरक्ष

Posted on January 09, 2022 | views : 848 | बाग्लुङ्ग - BGL

पुस २५, बलेवा(रासस)   ।  ढोरपाटन नगरपालिका– ९ देउराली कटेपछि उपत्यका देखिन्छ । यहाँबाट देखिन्छन्, सानो बस्ती, नेपालको एकमात्रै ढोरपाटन सिकार आरक्षको कार्यालय, नेपाली सेनाको ब्यारेक, निरन्तर बगिरहेको उत्तरगङ्गा र लामो समयदेखि बन्द रहेको ढोरपाटन विमानस्थल । योसँगै उपत्यकामा चरिरहेका गाईवस्तु

Read More

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा

Posted on January 08, 2022 | views : 1027 | बाग्लुङ्ग - BGL

पुस २४, काठमाडौँ | कालीगण्डकीको अग्लो खोँच, कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् ।  पारिवारिक पिङ, एकल पिङ र अरू प्राकृतिक आकृतिमाथि बनेका कृत्

Read More

साहसिक पर्यटक पर्खंदै कुश्मा–बाग्लुङको बन्जी पुल

Posted on August 03, 2021 | views : 1070 | बाग्लुङ्ग - BGL

साउन १९, गलकोट। कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बाग्लुङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा न

Read More

बागलुङका दश घरबासलाई एक करोड अनुदान

Posted on December 25, 2020 | views : 1631 | बाग्लुङ्ग - BGL

पुस १०, गलकोट । गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबासलाई रु एक करोड अनुदान उपलब्ध गराउन शुरुआत गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको २८ वटा सामुदायिक घरबासमध्ये ती घरबास छनोट गरेर पूर्वाधारका लागि अनुदान प्रदान गर्न छनोट भएका छन् । ग्रामीण पर्य

Read More

बागलुङको पर्यटन विकासमा प्रदेश सरकारको ६० योजना

Posted on December 24, 2020 | views : 1320 | बाग्लुङ्ग - BGL

पुस ९, बाग्लुङ । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।  गत वर्ष सात योजनामा विनियोजन भएको रु पाँच करोड

Read More

७२ लाख खर्चेर सात वटा पदमार्ग बन्ने

Posted on December 17, 2020 | views : 1383 | बाग्लुङ्ग - BGL

पुस २, बलेवा । कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ ।  कोरोना महामारीका

Read More

कृषि र पर्यापर्यटनलाई जोड्दै शनिश्चरे ताल

Posted on December 13, 2020 | views : 1288 | बाग्लुङ्ग - BGL

वासुदेव पौडेल । मङ्सिर २८, गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको देवचुली नगरपालिका–१ मा पर्ने शनिश्चरे ताललाई कृषि र पर्यापर्यटनको गन्तव्यका रुपमा विकास गरिने भएको छ । दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, शिशबार मध्यवर्ती उपभोक्ता समितिसहितका सङ्घ संस्थाको पहलमा तालको विकास गर्न ला

Read More

अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

Posted on November 07, 2020 | views : 899 | बाग्लुङ्ग - BGL

कार्त्तिक २२, बलेवा । वर्षा रोकिएर हिउँदको आभाष भएसँगै बागलुङका अधिकांश टापुहरु मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका बस्तीका सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । साविकका जिल्ला विकास समितिको

Read More

सन्दर्भ विश्व पर्यटन दिवस :एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए...

Posted on September 27, 2020 | views : 1170 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य । असोज ११, बलेवा । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको  भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम  हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै

Read More

मुस्ताङमा पर्यटकको चाप बढ्दै

Posted on May 13, 2019 | views : 2634 | बाग्लुङ्ग - BGL

वैशाख ३०, बागलुङ  | मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन् । मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य

Read More

सूर्योदय हेर्न भकुण्डे पुग्छन् पर्यटक

Posted on April 05, 2019 | views : 2649 | बाग्लुङ्ग - BGL

चैत २२, गलकोट | पछिल्लो समय बागलुङ नगरपालिका १० भकुण्डेस्थित मुलावारी भ्यूटावर पर्यटकहरुका लागि रोजाइमा पर्न थालेको छ  ।  पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यूटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको हो । विषेश गरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह

Read More

शिकारीहरुका लागि खुल्यो ढोरपाटन आरक्ष, एउटा शिकार गर्दा ९ लाखसम्म तिर्नुपर्ने

Posted on September 28, 2018 | views : 6829 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य | असोज १२, बलेवा | विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो ।  पहिलो समय ९असोज–मङ्सिरका लागि १० नाउर र छ झारलको शिकार हुनेछ । सिकारका लागि शि

Read More

पर्यटक लोभ्याउँदै बागलुङको घुम्टे

Posted on April 22, 2018 | views : 3450 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा/वैशाख ९ बागलुङ | गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ ।  प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्क

Read More

बागलुङको ढोरपाटनमा प्रधानमन्त्रीको पहिलो भ्रमण

Posted on April 13, 2018 | views : 3068 | बाग्लुङ्ग - BGL

चैत ३०, ढोरपाटन | प्रधानमन्त्री केपी शर्मा ओली आज केहि समय अघि प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटनमा अवतरण गरेर मुगु तिर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको यो ढोरपाटनको पहिलो भ्रमण हो । प्रधानमन्त्री ओलीको टोलीलाई ढोरपाटनमा स्थानीय निकायका जनप्रतिनिधीहरु, स्थानीयबासी, विभिन्न राजनीतिक दलका न

Read More

पर्यटकीय गन्तव्य बन्दै बागलुङको निलुवा

Posted on April 10, 2018 | views : 2303 | बाग्लुङ्ग - BGL

बागलुङ, २७ चैत | गलकोट नगरपालिका–४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ ।  निलुवा पर्यटकीय क्षेत्र प्रवद्र

Read More