बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने खतरा बढ्यो
दलसिंह गिरी/कात्तिक १३, कालिकोट । बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने र लोकतन्त्र खतरामा पर्न थालेपछि गठबन्धन गरिएको लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन् ।
कालिकोटमा लोकतान्त्रिक गठबन्धनका दलहरुले सोमबार गरेको संयुक्त...