कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोलानजिकै एउटा यात्रीबाहक बस जलेको अवस्थामा फेलापरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बाँकेको रोहिणी खोलानजिकै ना५ख ३३२९ नम्बरको बस जलेर नस्ट भएको अवस्थामा...