मन मिल्ने उम्मेदवार मेयर बनेपछि शंकरले निःशुल्क काटे ६० जनाको दारी र कपाल
असार २४, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजार स्थित शिव शंकर हेयर ड्रेसरमा शुक्रवार ६० जनाको कपाल र दारी निशुल्क काटिएको छ । स्थानीय तहको हालै सम्पन्न दोस्रो चारणको निर्वाचनमा डडेल्धुराको अमरगढी...