कृष्ण खनाल/मङ्सिर १८, बुटवल । प्रदेश विभाजनको प्रस्ताव विरुद्व बन्द गरिएको बुटवल आज चौथो दिन पनि ठप्प छ । ठाउ ठाउमा स्वक्त स्फुर्तरुपमा जम्मा भएका बन्दकर्ताहरुले प्रर्दशन गरीराखेका छन् । देश...