चण्डिका महायज्ञ उग्रतारा मन्दिरमा
ललित बोहरा/भदौ १, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै डडेल्धुराको उग्रतारा मन्दिरमा सञ्चालित सहस्त्र चण्डिका महायज्ञ आज सम्पन्न भएको । परिवार, समाज, क्षेत्र, राष्ट्रमा अशान्ति फैलदा सहस्त्र चण्डिका महायज्ञ लगाई शान्तिको...