सल्यानमा सरकारको अनुदान वास्तविक किसानसम्म पुगेन
डिल्लीराज रावत/असोज १२, सल्यान । राज्यको तर्फबाट विभिन्न कार्यक्रमका रुपमा कृषकहरुलाई दिइने अनुदान वास्तविक किसान सम्म नपुगेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । अन्य व्यवसाय भएका टाँठाबाँठा तथा पहुचवालाहरुले मात्रै सरकारी...