अस्ट्रेलियन नेताद्धारा वुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह (भिडियो)
मङ्सिर २५, काठमाडौं | अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा फेडेरल चुनाव मार्फत प्रतिनिधि सभामा निर्बाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा...