अमेरिकामा नेपालीको लगानीमा सामुदायिक बैङ्क शुरु हुँदै
भदौ ८, न्यूयोर्क । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ शुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको...