चीनमा अध्ययनरत विद्यार्थीलाई फर्कन अनुमति, भिसा आवेदन खुला भएको दूतावासद्धारा जानकारी
भदौ ४, काठमाडौं | चीनले लामो समयदेखि नेपालमा रोकिएका विद्यार्थीहरुलाई चीन फर्कन अनुमति दिने निर्णय गरेको छ । चीन सरकारले नेपालसहित दक्षिण एसियाली मुलुकका विद्यार्थीहरुलाई चीनमा अध्ययन गर्नको लागि फर्कन...