एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’
माघ ६,काठमाडौं । एनसेलले आफ्ना ग्राहककालागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप ग्राहककालागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको हो ।
उक्त च्याट सेवाको...