लोक सेवाले सहसचिव र उपसचिवको विज्ञापन खोल्यो, मंसिरदेखि परीक्षा
असोज २८, काठमाडौं । लोक सेवा आयोगले संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ। राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक/अप्राविधिक), स्वास्थ्य...