फागुन २१, काठमाडौँ | बुधबार सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...